दफा ५
सम्पत्ति नमानिने
(१) अनुसूची–१ मा उल्लिखित मालवस्तुहरू सम्पत्ति करको प्रयोजनको लागि सम्पत्ति मानिने छैन ।
(२) अनुसूची–२ मा उल्लिखित सम्पत्तिहरू सम्पत्ति करको प्रयोजनको लागि सम्पत्तिको मूल्यांकनमा समावेश गरिने छैन ।
सम्पत्ति कर ऐन, २०४७